जनताका कुरा

मिटर ब्याज पीडितहरुको ‘न्याय मार्च’ मेची र महाकालीबाट एकसाथ सुरू

माघ १६, २०८०

जबसम्म मागको सुनुवाइ हुँदैन, तबसम्म हामी सडक छाड्दैनौँ ।”

तुवाँलोले ढाकेपछि धुम्म काठमाडौँ (फोटो फिचर)

माघ १६, २०८०

मङ्गलबार बिहानै देखी काठमाडौं , ललितपुर र भक्तपुरलाई हुस्सु, तुवाँलोले ढाकेको छ ।

पचहत्तर वर्षमा नागरिकता

माघ १६, २०८०

लेटाङ नगरपालिका–३ की नेप्टी दर्जीले ७५ वर्षको उमेरमा नागरिता प्राप्त गरेकी छिन् । घरपरिवारविहीन दर्जीको अहिलेसम्म आफन्त कोही नभएका कारण नागरिताविहीन हुनुपरेको थियो ।

यस्तो पनि ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

माघ १६, २०८०

सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ ।

भारतीय कारले ठक्कर दिएर सांसदका स्वकीए सचिव फरार, महिला गम्भिर घाइते

माघ १५, २०८०

नेकपा एमालेबाट निर्वाचित पर्सा क्षेत्र नम्बर १ का सांसद राजकुमार गुप्ताका स्वकीय सचिव मोहम्मद निजामले चलाएको कारको ठक्करले एक महिला गम्भिर घाइते भएकी छिन् ।

दुबईबाट सुकबहादुरको गुहार, ‘ज्यान नबाँच्ने स्थितिमा पुग्यो, मलाई नेपाल ल्याइदिनुस्’ (भिडियाेसहित)

माघ १५, २०८०

गत शुक्रबार सिधाकुराको ह्वाट्सएप नम्बर ९८५१३६२६६६ मा एउटा मेसेज आयो ।

तराई र हिमाली क्षेत्रकाे माैसम अझै सुधार नहुने

माघ १५, २०८०

आज पनि हिमाली क्षेत्रमा उच्च हिमपात, तराईमा हुस्सुको प्रभाव यथावत नै रहने देखिएको छ ।

‘प्रहरी मेरो साथी, किर्ते गर्ने मेयर कानुन भन्दा किन माथि ?’ (फोटो फिचर)

माघ १४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै वीरगंजमा प्रर्दशन भएको छ ।