जनताका कुरा

दुर्गम गाउँहरूलाई कालोपत्रेले केही सुगम बनाइदिएपछि...

मंसिर २२, २०८०

आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित छन्।

भिरबाट खसेको ढुङ्गा लागेर ३७ वर्षीया महिलाको मृत्यु

मंसिर २१, २०८०

बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ ।

एअर इण्डियाले भारतमा नेपाली अलपत्र पारेको विषय प्राधिकरणलाई छैन जानकारी : नागरिक उड्डयन प्राधिकरण

मंसिर २१, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले एअर इण्डियाको लापरवाहीले भारतमा अलपत्र परेका नेपालीहरुको विषय आफूहरुलाई जानकारी नभएको बताएको छ ।

'एयर इन्डिया'को लापरवाही, जापान उडेका २४ नेपाली विद्यार्थी ३० घण्टादेखि भारतमा अलपत्र (भिडियो सहित)

मंसिर २१, २०८०

विद्यार्थीहरुका अनुसार ३० घण्टा देखि एयर इन्डियाले ‘कनेक्टीङ फ्लाइट’को व्यवस्थापन गर्दैछाैँ भन्ने जवाफ दिने गरेको छ ।

'मिसन ८४' कसको के स्वार्थ, पार्टी खोल्दै छन् 'बालेन' ?

मंसिर २१, २०८०

पार्टी खोल्दै छन् 'बालेन' ?

पार्टी खोल्दै छन् 'बालेन' ?

बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् ।

कवाडी गोदाममा आगलागी हुँदा एकको मृत्यु, ४ घाइते

मंसिर २०, २०८०

विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा गोदाममा काम गर्ने एक जनाको मृत्यु भएको छ ।

डोल्पामा घाम लाग्दा मात्र आउँछ टेलिफोनको टावर

मंसिर २०, २०८०

डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले सास्ती खेप्नु परेको छ ।

नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा २३ जनालाई जन्मकैदको फैसला

मंसिर १९, २०८०

६ जनाको हत्या भएको रुकुमपश्चिमको सोती घटनामा जिल्ला अदालतले फैसला सुनाएको छ । अदालतले हाल थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको हो ।

लोकप्रिय