जनताका कुरा

सकुशल नेपाल आइन् कुवेतमा बन्धक बनेकी नविन र मनिषाकी आमा

चैत्र ११, २०८०

एक महिनाअघि दैलेखका नविन र मनिषाले सिधाकुराको स्टुडियोमा आँशु झार्दै कुवेतमा बन्दक बनेकी आमाको पिडा सुनाएका थिए ।

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

चैत्र ११, २०८०

सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने....

हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीनको मृत्यु

चैत्र १०, २०८०

करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति....

हुम्लामा गाडी दुर्घटना दुईको मृत्यु, पाँच घाइते

चैत्र १०, २०८०

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा....

कुल जनसङ्ख्याको ७३ प्रतिशतले पाउँदैनन् शुद्ध पिउने पानी

चैत्र १०, २०८०

खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक सय वर्षभन्दा पुराना पाइपलाइन तथा पुराना ट्याङ्कीका कारण पानीको स्रोतमै आइरनलगायत खनिजको....

अधुरो पढाईमै एसईईमा सहभागी हुँदै मुगुका बिद्यार्थी

चैत्र ८, २०८०

मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ का हिम्मत बुढा यही साल एसईईमा सहभागी हुँदैछन् । उनी सोही गाउँपालिकाको वडा नम्बर ९ मा अवस्थित विजय माविमा अध्ययनरत छन् । हिम्मतको गाउँबाट....

सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमति (पत्रसहित)

चैत्र ८, २०८०

सहकारी पीडित सरकारबिच सहमति भएको छ । आज भूमि व्यवस्था, सहकारी गरिबिी निबारण मन्त्रालयमा आज ८ बुँदे सहमति जुटेको हो ।

२४सै घण्टा खुल्ने भएपछि उत्साहित ठमेलका व्यवसायी

चैत्र ८, २०८०

ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन् । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा....

सगरमाथा क्षेत्रमा भारी हिमपात, खुम्बुमा आठदेखि दश इन्चसम्म हिउँ जम्यो

चैत्र ८, २०८०

सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् ।

लोकप्रिय