जनताका कुरा

वनमा लागेको डढेलोकाे असर वायुमा, देशका मुख्य सहरमा वायु प्रदुषण उच्च

चैत्र २६, २०८०

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।

सिँचाइ अभावले चैते धानखेती सङ्कटमा

चैत्र २६, २०८०

पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो ।

आज पनि बढ्यो सुनको मूल्य

चैत्र २६, २०८०

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ ।

१८ दिन अघि पोर्चुगल पुगेका धनबहादुरको समुद्रमा डुबेर मृत्यु, अर्का नेपाली बेपत्ता

चैत्र २६, २०८०

धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन्....

ए लेभल, इन्टरनेशनल ब्याच्लरेट र सीबीएसई कार्यक्रममा अनुमति नपाएका कलेजमा भर्ना नगर्न मन्त्रालयकाे आग्रह*

चैत्र २५, २०८०

ए लेभल, इन्टरनेशनल ब्याच्लरेट र सीबीएसई कार्यक्रममा अनुमति नपाएका कलेजमा भर्ना नगर्न शिक्षा मन्त्रालयले आग्रह गरेकाे छ ।

उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन

चैत्र २५, २०८०

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यसै आर्थिक बर्षभित्र उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

अब १ घण्टामै श्रम स्वीकृति पाइने, मोबाइलबाटै डाउनलोड गर्न सकिने

चैत्र २५, २०८०

श्रम कार्यालयलले अब १ घण्टामै श्रम स्वीकृति वितरण गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले श्रम कार्यालय तहाचलमा पत्रकार सम्मेलन एक घण्टामै श्रम स्वीकृति वितरण गरिने....

‘सुनको कोटा वितरणमा अनियमितता र तस्करीविरुद्ध बोल्दा मेरो र परिवारको व्यवसायिक हक खोसियो’ -नरेन्द्र कुमार....

चैत्र २५, २०८०

नेपाल रात्न तथा आभुषण संघका निश्कासित वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आफूमाथि गरिएको कारबाहीको खण्डन गरेका छन् ।

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु

चैत्र २५, २०८०

काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् ।

लोकप्रिय