नेभिगेशन
सबै कुरा

ललितपुरमा मेटल उद्योगमा आगलागी, जलेको अवस्थामा एक पुरुषको शव फेला

काठमाडौँ । ललितपुरको हात्तिवनमा अवस्थित मेटल उद्योगमा आगलागी भएको छ । आगलागिमा परी एक जनाको मृत्यु भएको ललितपुर प्रहरी परिसरले जनाएको छ । 

प्रहरीका अनुसार जलेको शवको सनाखत हुन सकेको छैन । 

ललितपुरको महानगरपालिका २३ रहेको सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान आगलागी भएको थियो । आगलागि नियन्त्रणका क्रममा जलेको अवस्थामा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्