पोखरा । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा छापा हानेको छ ।
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको उजुरीपछि आयोगको कार्यालयले छापा हानेको हो ।
आयोगको टोलीले सो विषयसँग सम्बन्धीत कागजातहरु नियन्त्रणमा लिएको छ ।
असार १८, २०८१ ०४:४२ मा प्रकाशित