काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि आइतबारदेखि मंगलबारसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
मंसिर १०, २०८१ सोमबार |