बाँकी कुरा

हमासका कब्जामा रहेका विपिनको रिहाइका लागि पहल गर्न बाबुआमाको परराष्ट्रमन्त्रीलाई आग्रह

मंसिर २, २०८०

त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा ९ रिट दायर : सोमबारका लागि तोकियो पेशी

मंसिर १, २०८०

टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध दर्ता भएका रिटका लागि पहिलो पेशी सोमबारका लागि तोकिएको छ ।

छठ नजिकिएसँगै बाँसका सामग्री बनाउन डोम समुदायलाई भ्याइ नभ्याई

कार्तिक ३०, २०८०

छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ ।

चितवनको सयपत्री र मखमली हङकङ निर्यात

कार्तिक २४, २०८०

चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ ।

बिहिबार पनि भएन सन्दीपविरुद्धको मुद्दाको फैसला, दुवै पक्षसँग बहस नोट माग्ने आदेश

कार्तिक २३, २०८०

पूर्वकप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।

लेकसाइड २४ सै घण्टा खुला गर्न उच्च अदालतकाे आदेश

कार्तिक २२, २०८०

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

भूकम्पपीडितका लागि राहत लिएर पोखरा पुगे दुई चिनियाँ विमान

कार्तिक २२, २०८०

जाजरकोट र रुकुम पश्चिमका भूकम्पका पीडितका लागि राहत सामाग्री बोकेर २ चिनियाँ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

पक्की पुल बनाउन बजेट नभएपछि तमोरमाथि बनाइयाे काठे पुल

कार्तिक २२, २०८०

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ। पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो।

काञ्जी हाउसमा गाईबाच्छा लैजाने महानगरपालिकाको तयारी पूरा : कार्तिक २३ गते काम थालिने

कार्तिक २२, २०८०

काठमाडौँ महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ ।