बाँकी कुरा

इजरायलमा अस्ताए कैलालीका नारायण, आफन्त भन्छन्ः “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्”

आश्विन २२, २०८०

शनिबार बिहानै प्यालेस्टाइनको हमास समूहले इजरायलमा रकेट बम हानेका समाचार सामाजिक संजालभरि फैलिए ।

जिल्ला अदालत काठमाडौँमा पारिवारिक इजलास सुरु

आश्विन २२, २०८०

जिल्ला अदालत काठमाडैँमा आजदेखि पारिवारिक इजलासको सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गरे ।

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित

आश्विन २२, २०८०

इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ ।

कसरी पत्याऊँ छोरो ज्युँदो छैन, शरीरको एक टुक्रो भएपनि देख्न पाउँ : इजरायलमा ज्यान गुमाएका....

आश्विन २२, २०८०

केही दिनदेखि बझाङ केन्द्रबिन्दु बनाएर निरन्तर भुकम्प र त्यसका पराकम्पन आइरहेका थिए ।

अभिभावक पढाउँदै रोङ गाउँपालिका

आश्विन २२, २०८०

अधिकाँस विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब बिद्यालय जाने बिद्यार्थीका अभिभावकलाई समेत पढाउने....

इजरायबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

आश्विन २२, २०८०

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ।

इजरायलको बङ्करबाट नेपाली विद्यार्थीहरुको चित्कार : आफ्नै छोराछोरी सम्झेर उद्धार गरिदिनुहोस्

आश्विन २२, २०८०

समस्याग्रस्त इजरायलको बङ्करबाट एक नेपाली विद्यार्थीले आफूहरुलाई जतिसक्दो चाँडो उद्धार गर्न हारगुहार गरेको भिडियो सार्वजनिक भएको छ ।

यी हुन् इजरायलमा भएको हमलामा ज्यान गुमाउने १० नेपाली विद्यार्थी

आश्विन २२, २०८०

इजरायलमाथि प्लालेस्टानको हमलामा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

महानगरको बेरोजगारी समस्यालाई समाधान गर्न यस्तो छ बालेनको योजना

आश्विन २१, २०८०

काठमाडौं महानगरले ३ वर्ष भित्र महानगरको बेरोजगारी समस्यालाई समाधान गर्ने गरि ‘रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना’ तथा श्रम बैंक स्वर्णिम योजना’ संचालनमा ल्याएको छ। महानगरले सञ्चालन गरेको योजनबारे....

लोकप्रिय