मुख्य कुरा

सिधाकुराको लोगो सगरमाथा चुचुराेमा

जेष्ठ २८, २०८१

सिधाकुरा डट कमको लोगो अंङ्कित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पु¥याइएको छ । आरोही अनोज थापाले आफ्नो पहिलो सगरमाथा आरोहणका क्रममा सिधाकुरा डटकमको लागो अंकित झण्डा सर्वोच्च शिखरको चुचुरोमा....

‘सगरमाथाको चुचुरो टेकेपछि संसार जिते झैँ भयो’ - अनाेज थापा

जेष्ठ २८, २०८१

धादिङ गजुरीका अनुज थापा पर्यटन क्षेत्रमा लागेको १२ वर्ष भयो । पथ प्रदर्शक ( ट्रेकिङ गाइड ) का रुपमा नेपालका हिमाली क्षेत्रमा आउने पर्यटकलाई घुमाउने थापाले विशेष गरेर अन्नपूर्ण क्षेत्रमा....

दाङ घटना : शंकै-शंकाले सम्बन्ध बिच्छेद, रिस फेर्न योजनावद्ध हत्या

जेष्ठ २५, २०८१

नेपाली सेनाका एक जना अमल्दारले आफ्नै श्रीमतिको हत्या गरेका छन् । यो घटना पश्चिम नेपालको दाङ जिल्लाको तुल्सिपुर नगरपालिका वडा नम्बर ६ को हो । सैनिक अमल्दार शालिकराम बुढाथोकीले आफ्नै....

काठमाडौँको फोहोर व्यवस्थापनमा बालेनले गर्न खाेजेको नयाँ काम के -के हो ? (भिडियो)

जेष्ठ २४, २०८१

काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनको नयाँ कार्यविधि तयार गरेको छ । महानगरको सम्पूर्ण क्षेत्रको फोहोर संकलनको जिम्मेवारी आफैँले लिनेगरी महानगरको नगरसभाले यस सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो ।

कृषि औजार कारखाना ब्युँताउन: घन ठोक्दै प्राविधिक,आत्मकथा बेच्दै महावीर

जेष्ठ २४, २०८१

केही दिनअघि वीरगंजको कृषि औजार कारखानामा पुग्दा राष्ट्रिय अविस्कार केन्द्रका मेकानिकल ईन्जिनियर रितेश देव काम गरिरहेका थिए । पछिल्लो २० वर्ष बन्द रहेको उद्योगको भग्नावशेसमा बसेर उनी र उनका साथीहरु....

ओली बालेनः न्युरोडमा आमनेसामने, फेसबुकमा गुड नाइट !

जेष्ठ २१, २०८१

काठमाडौ महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जेलको बसाई सम्झाउँदै सोमबार बिहान फेसबुकमा स्ट्याटस लेखे ।

तस्कर बचाउमा नेतादेखि मन्त्री, मुद्दा दर्ता गर्न जिल्ला अदालत पुगेका वनका कर्मचारी फिर्ता

जेष्ठ २१, २०८१

कैलालीको घोडाघोडी नगरपालिका–९, मा रहेको सिङ्गेकोट सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको ९२० क्युफिट सालको गोलीया डिभिजन वन कार्यालय पहलमानपुरले सोमबार बरामद गरेको थियो । सो विषयमा सिधाकुरा डटकमले....

कैलालीमा काठ तस्कर जोगाउन नौ सय क्युफिट सालको गोलीया बेवारिसे बनाउने तयारी

जेष्ठ २०, २०८१

यति ठुलो परिमाणमा काठ संकलन एकै दिन रातारात हुन नसक्ने भन्दै स्थानीयहरुले वनका कर्मचारीको पनि संलग्नता रहेको आशंका गरेका छन् । यता वन कार्यालय स्रोतका अनुसार डिभिजन र सवडिभिजन वन....

यस्ताे छ आर्थिक वर्ष २०८१/८२ काे बजेट (पूर्णपाठ)

जेष्ठ १५, २०८१

सरकारले अगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा बजेट भाषण गर्दै सो आकारको बजेट घोषणा गरेका हुन्....

लोकप्रिय