मुख्य कुरा

कुवेतमा बन्धक आमाको उद्धारमा हिँडेका दाजु बहिनी

फाल्गुन ७, २०८०

नवीन सुनार १९ वर्षका मात्रै भए । बहिनी मनिषा १२ वर्षकी मात्रै । बहिनी गर्भमै रहेको बेला १२ वर्षअघि बाबुले अर्कै श्रीमती लिएर घर छोडे ।

त्रिभुवन विमानस्थल ओर्लने बितिक्कै सम्पर्कविहीन भए दुलाल, सम्पर्कमा आउन परिवारको आग्रह

फाल्गुन ६, २०८०

वैदेशिक रोजगारीबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कविहिन बनेका मकवानपुरका रामहरि दुलाललाई घर फर्कन परिवारले आग्रह गरेका छन् ।

कारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान !

फाल्गुन ५, २०८०

जन्मदर्ता, नागरिकता लगायतका सरकारी कागजात किर्तेमा मुछिएका वीरगंजका मेयर राजेशमान सिंहले प्रधानमन्त्रीलाई भेटेका छन् ।

कालोमोसो दल्न गएकाहरु जब ५ लाखको चेकसहित झोला र जुत्तासमेत छोडेर भागे

फाल्गुन ४, २०८०

कार्यालयमा छिर्दा महाप्रबन्धकलाई भेट्नुपर्ने विशेष काम छ भन्दै आएका उनीहरु जब झाको कार्याकक्षमा पुगे हतार हतार दौडिएर झा भएको टेबलमा पुगेर उनीमाथि केही दल्न खोजे ।

कृष्ण कंडेलमाथि लागेका ८ आरोप र खण्डन

फाल्गुन ४, २०८०

आफ्नै कलाकारले बिद्रोह गरेर गंभिर आरोप लगाएपछि बिहीबार ‘इन्द्रेणी’ कार्यक्रमका सञ्चालक कृष्ण कडेलले पत्रकर सम्मेलन गरे ।

'गोल्डेन सगरमाथा' को दुर्लभ दृश्यलाई चुम्दा

फाल्गुन ४, २०८०

अनुमतिबाहक पथ प्रर्दशकका रुपमा म झण्डै ३० पटक सगरमाथा आधार क्षेत्र पुगिसकेको छु । यस दौरान मेरा आँखामा विश्वको सर्वोच्च शिखर सगरमाथा र यस क्षेत्रका हिमालहरु कयौं दृश्यहरु कैद भएका....

नगरपालिकाकाे कोल्ड चेनमा मेयरकाे श्रीमतीको आवास

फाल्गुन ४, २०८०

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावतले नगरले भाडा तिर्ने सरकारी कार्यालयलाई श्रीमतीको आवास बनाएका छन् ।

पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई २ वर्ष कैद सजाय

फाल्गुन ३, २०८०

अख्तियारका पूर्व प्रमुख दीप वस्नेत ललितानिवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् ।

ललिता निवास जग्गा प्रकरणमा कसलाई कति सजाय ? यस्तो छ फैसला

फाल्गुन ३, २०८०

ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ ।

लोकप्रिय