मुख्य कुरा

चौधरी समूहले स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी, ८ सय ६९ कार्टुन चाउचाउ बजारबाट फिर्ता गरेर....

श्रावण २२, २०८१

चौधरी समूहले आफ्नो कम्पनीबाट उत्पादन भएको वाइवाइ चाउचाउको गुणस्तरमा भएको कमजोरी स्वीकार गरेको छ ।

सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’

श्रावण २१, २०८१

बसमा रहेकी अर्की एक यात्रु महिलाले हाँस्दै लामिछानेलाई प्रश्न गरिन, 'ल बताउनुस्, हामी चढ्ने बस किन चढ्नु भयो ?' जवाफमा लामिछानेले भने, ‘भोट माग्न चुनावमा मात्रै होइन सबै जनताको साथ....

‘बाटो छेकेर दुव्र्यवहार गरे, भिडियो खिचेर पोस्ट्याए’-सांसद सोबिता गौतम

श्रावण २१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि नियाेजित रुपमा दुर्व्यवहार भएको बताएकी छिन् ।

डीआईजी मनोजसँग डराएको सत्ता

श्रावण १५, २०८१

साउन १० गते सौर्य एयरको विमान दुर्घटना भयो । सारा देशको ध्यान प्लेन दुर्घटनातिर केन्द्रीत भयो । तर, जनताको ध्यान एकातिर भएको बेला अर्कै स्वार्थ केन्द्रीत काम गर्ने नेताहरूको पुरानो....

नेपालमा भएका ६ दर्जन हवाई जहाजको नालीबेली, कुन जहाज कति पुराना ?

श्रावण १४, २०८१

नेपाली आकाशमा ४० वर्ष पुरानो विमान पनि उडिरहेको छ भने नयाँ भनिएको विमान पनि ६ वर्षको भइसकेको छ

बेचन झालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई विशेष ब्यूरोबाट हटाईयो

श्रावण १२, २०८१

भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाइएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआइजी....

युएईबाट जन्मकैद मुक्त भएर अन्तत नेपाल फर्किए ओखलढुङ्गाका भुवन श्रेष्ठ

श्रावण ११, २०८१

बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयर अरेबियाको जहाज अवतरण भयो । जहाज धावन मार्गबाट पार्किङतर्फ आउँदै गर्दा झमझम पानी परिरहेको थियो ।

विमान दुर्घटनाका मृतकको हुलिया, फिङ्गर प्रिन्ट र दाँतबाट पहिचान हुन नसके डिएनए टेस्ट गरिने

श्रावण १०, २०८१

अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उनको भनाइ छ । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ । उनले फिङ्गर....

कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ?

श्रावण ९, २०८१

बुधबार बिहान सौर्य एयरलाइन्सको 9N-AME CRJ 200 कलसाइन जहाज काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडान भर्दै थियो ।