नेताका कुरा

आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उदेश्यका साथ अघि बढेका छौँ : प्रचण्ड

श्रावण १३, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चूनाव लडेर जित्ने उदेश्यका साथ अघि बढ्ने बताएका छन् ।

सांसद हरि ढकालको प्रश्नः डीआइजी मनोज केसीको सरुवाबारे काङ्ग्रेसका महामन्त्रीले जवाफ दिन सक्छन् ?

श्रावण १३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद हरि ढकालले प्रहरीको विशेष ब्युरोबाट डीआइजी मनोज केसीको सरुवा किन गरेको भनी सरकारसँग जवाफ माग गरेका छन् ।

रास्वपाले आफूलाई गरेको कारबाही अवैधानिक भएको भन्दै डा मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

श्रावण १३, २०८१

उनले आज आयोगमा निवेदन दर्ता गराएका हुन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिए । डा ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक....

बालसुधार गृहलाई व्यवस्थित गर्न आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव

श्रावण १३, २०८१

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले बालसुधार गृहलाई व्यवस्थीत गर्नका लागि आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव दिएको छ ।

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजियोः प्रचण्ड

श्रावण १२, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन् ।

विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

श्रावण १२, २०८१

नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए । उनका अनुसार....

रास्वपाको विधान परिमार्जनका लागि कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन

श्रावण १०, २०८१

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटीसहित ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

पूर्वमन्त्री सुदन किराँती र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापतिबीच चर्काचर्की

श्रावण १०, २०८१

नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँती अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवबीच चर्काचर्की परेको छ । केहीबेर विवाद भएपछि किराँतीले संसदीय समिति बैठक बहिष्कार गरेका छन्....

नेपालको हवाइक्षेत्र इयुको कालोसूचीबाट हटाउन भएका तयारीबारे जानकारी गराउन निर्देशन

श्रावण १०, २०८१

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाइक्षेत्र इयुको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।