नेताका कुरा

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने

जेष्ठ ३, २०८१

प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो ।

सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग

जेष्ठ ३, २०८१

नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गरेको छ ।

गृहमन्त्री लामिछाने जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगे

जेष्ठ ३, २०८१

गृहमन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युडी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेका थियो।

जसपा विभाजनकाे निर्णय यथास्थितिमा राख्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

जेष्ठ २, २०८१

सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नीति कार्यक्रम अनुसारकै बजेट र मौद्रीक नीति सार्वजनिक हुन्छः अर्थमन्त्री

जेष्ठ २, २०८१

नेपाल उद्योग बाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम उत्साहजनक रहेको भन्दै उक्त कार्यक्रम कार्यान्वयन हुने गरि बजेटका साथै मौद्रीक नीति आउने बताएका हुन्....

सदनमा लगाइएको आरोपको सदनबाटै जवाफ दिन पाउनुपर्छ, चित्त नबुझे विरोध गर्न पाइने अधिकारको सम्मान गर्छु....

जेष्ठ २, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा बोल्न पाउनुपर्ने बताएका छन् ।

गृहमन्त्री लामिछाने र स्वीडेनका राजदूत जेन थेलेफबीच भेटवार्ता

जेष्ठ २, २०८१

नेपालका लागि स्वीडेनका राजदूत जेन थेलेफले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

कांग्रेसको दादागिरीले चल्ने ठाउँ हैन संसद : केपी ओली

जेष्ठ २, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन् ।

पञ्चवर्षीय योजना : २०८५/८६ सम्म मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याइने

जेष्ठ २, २०८१

सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रतिशत हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।

लोकप्रिय