स्वास्थ्यका कुरा

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई समितिको निर्देशन

आश्विन १२, २०८०

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

आन्दोलनरत पीडित परिवार र मणिपाल अस्पतालबीच ६ बुँदे सहमति

आश्विन १२, २०८०

उपचारका क्रममा मृत्यु भएकी लमजुङ सुन्दरबजार नगरपालिका–६ की सुकमाया दुराको परिवार र पोखरास्थित मणिपाल शिक्षण अस्पतालबीच ६ बुँदे सहमति भएको छ।

मङ्गलबार सहमतिमा आएका डाक्टरहरु पुनः आन्दोलनमा

आश्विन ११, २०८०

मङ्गलबार गृहमन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत डाक्टरहरुबिच सहमति भएपनि उक्त निर्णयप्रति असहमति जनाउँदै बिहिवार पुनः डाक्टरहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्ने

आश्विन १०, २०८०

काठमाडौं महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ । कामपाले सूचना नै जारी गरी एम्बुलेन्स आवश्यक परेको स्थानीय तहलाई आगामी १५ दिनभित्र मागअनुसारको कागजपत्र....

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेमाथि हुने कारबाहीबारे सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आश्विन १०, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ ।

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

आश्विन १०, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।

आन्दोलनरत डाक्टर र सरकारबीच सहमति

आश्विन ९, २०८०

देशभरका स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि कारबाही हुनुपर्ने मागसहित आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।

आन्दोलनरत चिकित्सक र सरकारबिच वार्ता जारी

आश्विन ९, २०८०

काठमाडौँमा आन्दोलनरत चिकित्सक र सरकारबिच वार्ता जारी छ ।

डाक्टरहरू फेरि आन्दोलित, भन्छन्: पेशा छोडौँ कि देश छोडौँ ?

आश्विन ९, २०८०

काठमाडौँको माइतीघर मण्डलमा ठूलो सङ्ख्यामा भेला भएका चिकित्सकले सुरक्षाको माग गर्दै नाराबाजी गरेका छन् ।

लोकप्रिय