स्वास्थ्यका कुरा

आर्थिक संकटतर्फ मनमोहन अस्पतालः ऋण नतिरेको भन्दै राजेन्द्र पाण्डेको नाममा २१ दिने सूचना जारी

फाल्गुन २०, २०८०

प्रतिनिधिसभाका बहालवाला सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे स‌ंलग्न नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सहकारीकाे ऋण नतिरेकाे पाईएकाे छ ।

लोमस फर्मास्युटिकल्सका औषधि बिक्री गर्न रोक, बजारमा भेटिए फिर्ता गर्नुः विभाग

फाल्गुन १९, २०८०

न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक

वीर अस्पतालको फार्मेसीमा भएको औषधी पनि बाहिर किन्न पठाउने गरेको फेला

फाल्गुन ३, २०८०

वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलेको छ ।

नेपाली चिकित्सकले नै गरे पहिलोपटक कलेजो प्रत्यारोपण

माघ १८, २०८०

नेपालको इतिहासमै पहिलोपटक नेपाली चिकित्सकको टोलीले कलेजोको सफल प्रत्यारोपण गरेका छन् ।

नेशनल मेडिकल कलेजका विद्यार्थी तथा चिकित्सकहरु ओपीडी बन्द गरेर आन्दोलनमा

माघ १७, २०८०

नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल न्यून गुणस्तरीय, बिक्रि वितरणमा राेक

माघ १५, २०८०

लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ ।

आँखा उपचारमा फड्को : २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

माघ १२, २०८०

यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ।

मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु

माघ ११, २०८०

जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र....

फर्जी प्रमाणपत्र देखाएर बिरामीको उपचार गर्दै आएका नक्कली डाक्टर पक्राउ

माघ ८, २०८०

क्कली कागजात देखाएर बिरामीको उपचार गर्दै आएका सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकप्रिय