स्वास्थ्यका कुरा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ चिकित्सकले दिए एकैसाथ राजीनामा

आश्विन २४, २०८०

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले एकैसाथ सामूहिक राजीनामा दिएका छन् ।

हालसम्म ३८ हजार ५९ जना डेङ्गुबाट सङ्क्रमित

आश्विन २४, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको संख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ ।v

कास्कीमा एक हजार चार सय बढीलाई डेङ्गुको संक्रमण

आश्विन २४, २०८०

जिल्लामा पछिल्ला दिनमा डेङ्गुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ ।

तलब खुवाउन नै नसकेपछि कर्मचारी निकाल्यौँ : स्वास्थ्यमन्त्री

आश्विन २३, २०८०

कोभिड–१९ को समयमा कोभिड प्रयोजनमा विर अस्पतालमा भर्ना गरिएका करिब २ सय कर्मचारीलाई तलब खुवाउन नसकेपछि बर्खास्ती गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।

अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला

आश्विन २३, २०८०

जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ ।

मधेस प्रदेशका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने

आश्विन २३, २०८०

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने बताएका छन्।

तीनकुने हत्या प्रकरणका अभियुक्तको गरियो ब्रेन म्यापिङ्, अन्य ३ ठाउँमा समेत हत्या गरेको बयान

आश्विन २१, २०८०

गैह्रीगाउँ सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीको ब्रेन म्यापिङ गराइएको छ।

विज्ञापन गर्दा पनि आउँदैनन् मेडिकल अफिसर

आश्विन २१, २०८०

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन ।

लोकप्रिय