थप सबै कुरा

७२ जिल्लामा फैलियो डेङ्गी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण... सोमबार, जेठ २६, २०८२
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो । आइतबार, जेठ २५, २०८२
आँखा उपचार नपुगेका ठाउमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती सँगबीच सम्झौता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा... शुक्रबार, जेठ २, २०८२
के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
हाल खोप लगाउने तरिकामा केही परिवर्तन गरिएको छ । तर यो जानकारी सरकारी स्वास्थ संस्था वा अस्पतालमा बाहेक अरु ठाउँमा खासै पुगेको भने देखिँदैन । सन् २०१७ को... बुधबार, वैशाख ३१, २०८२भर्खरै
- संसदमा रास्वपाको विरोध जारीः वेल अगाडि पलेटी कसेर बसे सांसदहरु (तस्विरहरु)
- सभामुखले विपक्षीलाई पेलेर अघि बढेपछि राप्रपाले बहिस्कार गर्यो संसद बैठक
- बजेटमा गोरखालाई २ वर्षदेखि उपेक्षा गरिएको भन्दै संसदको दर्शकदीर्घामा उभिए कांग्रेसका सांसद राजेन्द्र बजगाईँ
- सभामुखले पेलेर अघि बढ्दै गर्दा नेकपा एसले भन्यो, ‘सदन चलाउने यो तरिका ठिक भएन, सहमति गरेर मात्रै अघि बढाइयोस्’
- ‘आन्दोलन चलिरहँदा संसद चलाउनु दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ : ज्ञानेन्द्र शाही
- संसदमा बोल्न मानेनन् अमरेशकुमार सिंह, भने– नाराबाजीका बिच म बोल्न सक्दिनँ, धन्यवाद
- सभामुखले आज पनि रास्वपा र राप्रपालाई पेलेरै चलाए संसद
- थुनामा रहेको व्यक्तिलाई सभापति बनाइराख्ने रास्वपाले नैतिकताको कुरा गर्न मिल्छ ? : कांग्रेस सचेतक घिमिरे