सबै कुरा > अपराध

प्रहरी प्रहरीजस्तो नभइदिँदा न्यायको प्रतिक्षामा रामआशिष

कार्तिक २२, २०८०

धनुषाको हंसपुर नगरपालिका–४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक छन् ।

धनुषा प्रहरी प्रमुखको जिम्मेवारी खोसे सँगै आरतीका आफन्तलाई वार्तामा आउन गृह मन्त्रालयको पत्राचार

कार्तिक २१, २०८०

गृह मन्त्रालयले मृतक आरती शाहका आफन्तलाई वार्ताका लागि बोलाएको छ ।

राजश्व हिनामिना आरोपमा ४ मालपोत अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दायर

कार्तिक २०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परे प्रधानाध्यापक

कार्तिक २०, २०८०

गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

नक्कली कागजात बनाएर विदेश पठाउने गरेको आरोपमा बहालवाला प्रहरीसहित ९ जना पक्राउ

कार्तिक १९, २०८०

नक्कली कागजात बनाएर विभिन्न देशमा नेपालीहरुलाई पठाएको आरोपमा बहालवाला प्रहरीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव नेपाल अइपुग्यो

कार्तिक १८, २०८०

दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

युद्धमा बन्धक बनेका २ नेपाली युवा, उद्धार सरकार निरिह (भिडियाे ब्रिफ्रिङ)

कार्तिक १८, २०८०

अहिले इजरायल र प्यालेस्टाइनी इस्लामिस्ट समुह हमासको युद्ध साथै रसिया र युक्रेन युद्धमा नेपाली युवाहरू अनाहकमा फसेका छन् ।

रिगल कारागार चलान

कार्तिक १७, २०८०

शुक्रबार जिल्ला अदालतले रिगललाई बाँके करागार पठाएको छ । उनी यसअघि दाङको कारागारमा थिए ।

लोकप्रिय