सबै कुरा > अपराध

सशस्त्र प्रहरीको हल्चोक पेट्रोल पम्पले बेच्यो मूल्यभन्दा कम डिजेल, अनुगमन टोलीद्वारा सिल

कार्तिक १, २०८०

मूल्यअनुसार जति पेट्रोल बेच्नुपर्ने हो त्यो भन्दा कम बेचेको पाइएपछि सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्प सिल गरिएको छ।

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ

कार्तिक १, २०८०

रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा मंगलबार महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाजामा अस्पताल केन्द्रित आक्रमण, ५०० प्यालेस्टाइनीको मृत्यु

कार्तिक १, २०८०

गाजा शहरको स्थानीय अस्पताल अल अहली अरब अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

हत्या प्रयास गर्ने अभियुक्त माफी पाएर गाउँ फर्किए, पीडितले अदालतले भनेको उपचार खर्च समेत पाएनन्

आश्विन ३०, २०८०

संविधान दिवसका दिनका राष्ट्रपति रामचन्द्र पौडेलले ६७० कैदीको कैद कट्टा तथा माफी मिनाहा गरे ।

होशियार ! पेट्रोल पम्पले कम तेल देलान्, भ्याली बाबा पेट्रोल पम्पको ठगि धन्दा बाहिरियो

आश्विन ३०, २०८०

काठमाडौँको गैरीगाउँस्थित भ्याली बाबा सप्लायर्स (पेट्रोल पम्प)ले मात्रा भन्दा कम पेट्रोल विक्री गर्ने गरेको पाइएको छ ।

हमासका मास्टरमाइन्ड नेताहरू, जो मस्ट वान्टेड छन् !

आश्विन २९, २०८०

१० नेपाली विद्यार्थीहरूको समेत ज्यान जानेगरि अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि प्यालेस्टाइनको लडाकु समुह हमासको विश्वभर चर्चा भैरहेको छ ।

'पैसा ठग्ने एजेन्टभन्दा ठगको संरक्षण गर्ने प्रहरीसँग गुनासो !' ( भिडियाे सहित )

आश्विन २९, २०८०

दाङका सन्तोष सेन ठकुरी, देशमा रोजगारी अभावमा २०७७ सालमा केही काम पाइन्छ कि भन्ने आशमा भिजिट भिसामै भएपनि दुबई पुगे ।

रौतहटका शिक्षक मनि शंकर, जो एमालेको मधेश प्रदेश अधिवेशनमा निर्वाचित भए !

आश्विन २९, २०८०

नेपालको कानुन विपरित एक बहालवाला शिक्षक नेकपा एमालेको मधेस प्रदेश अधिवेशनमा सदस्य पदमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिममा 'प्रचण्ड'लाई कालोझण्डा !

आश्विन २९, २०८०

सुदुरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाएका छन् ।

लोकप्रिय