सबै कुरा > अपराध

‘मुगु हत्या प्रकरणमा हत्यारा नजिक पुगेका छौँ’ : प्रहरी

कार्तिक १२, २०८०

मुगुकाे मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले आफूहरुकाे अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ ।

अवैध निकासी, पैठारी नियन्त्रणका लागि नेपाल–भारत सिमा नाका कडाइ गरिने

कार्तिक १२, २०८०

नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी र पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ ।

जनकपुर हत्या : लागुऔषध सेवनपश्चात मोबाइलको विषयमा विवाद हुँदा २ जना मिलेर साथीको हत्या

कार्तिक १२, २०८०

कातिक १० गते जनकपुरको इस्कन मन्दिर नजिक धान खेतमा मृत भेटिएका रुपेश महरा चमारको हत्या लागूऔषध सेवनपश्चात मोबाइलको विषयमा विवाद हुँदा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएका छ ।

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

कार्तिक १२, २०८०

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

मुगुमा मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि....

कार्तिक १२, २०८०

प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै....

हुम्लाका डिएसपीले रक्सी खाएर महिलामाथि दुव्र्यवहार गरेपछि

कार्तिक ११, २०८०

क्सी खाएर महिलामाथि दुव्र्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् ।

बालुवा तस्करले कालीगण्डकीमा घाट नै गायब पारेपछी‍‍‍...

कार्तिक ११, २०८०

फर्सेमा रहेको शिवालय चौपारीघाटबाट वर्षायामको बाढीसँगै अवैधरुपमा बालुवा र ढुङ्गा उत्खनन गरिएपछि घाटनै गायब

लोकप्रिय