काठमाडौं । दुर्गा प्रसाईंको आन्दोलनका लागि काठमाडौ आएका महिलाहरुलाई युवा संघका सचिवालय सदस्य विनोद राईले दुव्र्यवहार गरेको पुष्टि भएको छ । अहिले भाइरल भएको भिडियोमा राई देखिन्छन् । उनकै नेतृत्वमा लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेको महिलाहरुलाई उठाएर लखेटिएको थियो । राईले यस अघि दुर्गा प्रसाईलाई कालो मोसो दलेका थिए ।
मंसिर ८, २०८१ शनिबार |