गाेपाल निराैला

गाेपाल निराैला सिधाकुराका लागि इलामका रिपाेर्टर हुन् ।

एक बर्षमा सन्दकपुर गाउँपालिकाले सवारी साधनको इन्धन र मर्मतमा एक करोड सक्यो

२८ जेठ २०८१

आर्थिक बर्ष २०८९/८०मा गाउँपालिकाका पदाधिकारीको इन्धन खर्च,कार्यालय इन्धन खर्च र सवारी मर्मतमा गरी गाउँपालिकाले ९९ लाख ८९ हजार ९ सय ६१ रुपैयाँ खर्च गरेको हो ।

इलाममा १ सय ७७ रोपनी सार्वजनिक जग्गा फनपार्कको कव्जामा,जमिन फिर्ता गराउन प्रशासनको आलटाल

४ जेठ २०८१

माई नगरपालिका स्थित चेप्टी फनपार्कले ओगटेको २ सय १८ रोपनी जग्गा मध्ये ४१ रोपनी जग्गा मात्रै कम्पनीको रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी र उच्च अदालत विराटनगर,इलाम इजलासले....

इलाममा भयावह बन्दै सडक दुर्घटना : पछिल्लो १० महिनामा १३ जनाको मृत्यु, ९८ घाइते

३२ ब‌ैशाख २०८१

बैशाख १९ गते बिहान झापाको बिर्तामोडबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको भ्यान रोङ गाउँपालिकाको बाघखोरस्थित मेची राजमार्गमा दुर्घटनामा पर्यो ।

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, विजय सभाबाट फर्कदै गरेको गाडी दुर्घटना हुँदा १७....

१९ ब‌ैशाख २०८१

इलामको रोङ गाउँपालिकाको बाघखोरमा भ्यान दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलामकाे सामुदायिक विद्यालयमा चुनावी सभा, प्रमुख अतिथि हर्क साम्पाङ

२१ चैत २०८०

आगामी वैशाख १५ गते हुनगइरहेको उपनिर्वाचनमा स्वतन्त्रका उम्मेदवार डकेन्द्र सिंह लिम्बूलाई विजयी गराउन उनले सो विद्यालयमा पुगेर भोट मागेका हुन् ।

इलाममा कांग्रेस र एमालेलाई रास्वपा ‘थ्रेट’ !

१६ चैत २०८०

इलाम २ मा हुने उपनिर्वाचनका लागि एमालेले सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेद्वार घोषणा गरेसँगै मिसन इलाम सुरु भएको छ ।

Load More

लोकप्रिय