न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको वैद्यतामाथि प्रश्न उठेकाले आगामी भदौ १५ गतेसम्म कुनै पनि दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह लगायतलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

अस्पतालको ०५६–५९७००३ मा फोन गरेर ‘रिङ्गटोन’ आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिनेछ । यो सेवाअन्तर्गत रोग र उपचारसम्बन्धी जानकारीका लागि स्वास्थ्यकर्मी र चिकित्सकसँग परामर्श लिन सकिने

गृहमन्त्री नारायणकाजी श्रेष्ठकै जोडबलमा उनलाई विभागमा महानिर्देशक बनाइएको थियो । अध्यागमनका प्रवक्ता खिमराज भुषालका अनुसार उनी आज कार्यालय गएका थिएनन् ।

धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेँसिहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको डुम्रे–बेँसिहर–चामे सडक आयोजना कार्यालयका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी सम्भावर्षाको वना छ ।

मृत्यु हुनेहरुमा महोत्तरीको लोहार पटीका ४१ वर्षीय को बिजय लाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, राजस्थानकै ६५ वर्षीया मिरा देबी रहेका छन् ।