सबै कुरा

आज संसदीय समितिमा नेतृत्व चयन हुँदै

भाद्र ११, २०८०

दस संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । नौ समितिमा एक÷एक जनाको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका खान र रास्वपाका....

टिकटकको खराब पाटो : आफ्नै श्रीमतीको चरित्र हत्या गर्न पछि परेनन् श्रीमान

भाद्र ११, २०८०

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका २ सल्लेका रविन्द्र सापकोटाले यही प्लेटफर्मको गलत प्रयोग गरेर धेरै महिलाको चरित्र हत्या मात्र होइन सम्बन्ध विच्छेदको अवस्थामा पुर्याएका छन् ।

ललिता निवास प्रकरण : कसको नाममा कति जग्गा छ ? सूची सहित

भाद्र ११, २०८०

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ ।

आफ्नो परीक्षा अर्कैलाई दिन लगाएर स्ववियू सभापतिको पोखरामा मस्ती

भाद्र १०, २०८०

सलार्हीको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीका स्ववियू सभापति प्रेम राज दाहालले आफ्नो स्नातकको परीक्षा अर्कैलाई दिन लगाएर आफू पोखरा घुम्न गएका छन् ।

एसिया कपमा भाग लिन भोलि पाकिस्तान जाँदै सन्दीप लामिछाने

भाद्र १०, २०८०

उनीविरुद्दको मुद्दाको अर्को पेशी २१ भदौमा हुने भएपछि आगामी भदौ २१ गतेदेखि सुरु हुने खेलका लागि सोमबार उनी पाकिस्तान जाने भएका हुन् ।

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

भाद्र १०, २०८०

उक्त मुद्दाका लागि समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी

भाद्र १०, २०८०

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको....

अखाद्य वस्तु बेच्नेलाई डेढ लाख जरिवाना

भाद्र १०, २०८०

महानगरको उक्त संस्थाले ढुसी परेको कोकाकोला बेच्ने गरेके भेटेको थियो । महानगरले ७ दिनभित्र महानगरलाई जरिवाना बुझाउन निर्देशन दिएको छ ।

तीन समितिको भाग पाएको एमालले दर्ता गरायो दुई संसदीय समितिको सभापतिमा उम्मेदवारी

भाद्र १०, २०८०

सत्ता पक्षसँग तीनवटा समितिको नेतृत्व पाउने सहमति भएको नेकपा एमालेले दुईवटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ ।

लोकप्रिय