१० भदौ। काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको हो । मुद्दामा ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरिएको छ । ललिता निवासको जग्गा हाल निम्न व्यक्तिहरुको नाममा रहेको छ :
अहिले जसको नाममा ललिता निवासको जग्गा छ, हेर्न यहाँ क्लिक गर्नुहोस् ।