सबै कुरा

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

भाद्र ९, २०८०

मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको छ

हिरासतमा रहेकी महिलामाथि डिएसपीबाट नै बलात्कार, प्रहरीले लिएन जाहेरी

भाद्र ९, २०८०

पीडित महिलाले आफूलाई मुद्दा मिलाइदिने र जागिर लगाइदिने प्रलोभन देखाएर इलाका प्रहरीका डीएसपी दीपककुमार रायले कार्यालयभित्रै जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् ।

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

भाद्र ९, २०८०

यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् ।

बागलुङमा पहिरोले घर भत्किँदा दुई घर विस्थापित, दर्जन बढी उच्च जोखिममा

भाद्र ९, २०८०

'पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ',

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

भाद्र ९, २०८०

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारसको उम्मेदवारी घोषणा

भाद्र ९, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

भाद्र ८, २०८०

भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो ।

अरुण नदीको कटानले पहिराको उच्च जोखिममा उच्च जोखिममा बस्ती

भाद्र ८, २०८०

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अरुण नदीको कटानका कारण एक घर विस्थापित भएको छ ।

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् : उपप्रधानमन्त्री श्रेष्ठ

भाद्र ८, २०८०

‘प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमजनता यो अभियानबाट खुसी भएका छन् । '

लोकप्रिय