सबै कुरा

हिजो साँझ खुलेको मनाङ सडक बिहानबाट फेरि अवरुद्ध

भाद्र ७, २०८०

धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेँसिहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको डुम्रे–बेँसिहर–चामे सडक आयोजना कार्यालयका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए ।

मौसममा सुधार आउन अझै तीन दिन लाग्ने

भाद्र ७, २०८०

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी सम्भावर्षाको वना छ ।

बारा बस दुर्घटना अपडेट: मृतक र घाइतेका विवरण

भाद्र ७, २०८०

मृत्यु हुनेहरुमा महोत्तरीको लोहार पटीका ४१ वर्षीय को बिजय लाल पण्डित, भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, राजस्थानकै ६५ वर्षीया मिरा देबी रहेका छन् ।

दुई दाना कम्पनीविरुद्ध मुद्दा, चिया र मह कम्पनीमाथि अनुसन्धान हुँदै

भाद्र ७, २०८०

दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरीएकाे छ ।

बारा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्याे

भाद्र ७, २०८०

दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु

विज्ञले कल्पनै नगरेका विपद्जन्य घटना बढ्दै

भाद्र ७, २०८०

पानीको अभावमा यसपाली राम्ररी धान रोपाइँसमेत हुन सकेन । तर कुनै ठाउँमा वर्षाले ठूलो धनजनको क्षति भइरहेको छ । बजार, पुलपुलेसा नै बगाउने गरी बाढी र पहिरोका घटना निम्तिरहेका छन्....

सांसद विकास कोष कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

भाद्र ७, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो ।

बालेनले क्यानविरुद्ध हालेको रिट खारेज, बालेनमाथि कारबाही गर्न बाटो खुला

भाद्र ६, २०८०

उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बालेनको रिट खारेज गर्दै क्यानको निर्णयलाई सदर गरेको हो ।

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

भाद्र ६, २०८०

अधिकारी र दावाको वीच्याटमा दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण पनि सिधाकुरासँग सुरक्षित छ ।

लोकप्रिय