सबै कुरा

‘गौहत्या गर्नेको हत्या गर्नु, जिम्मा म लिन्छु’ भन्दै भड्काउ भाषण गर्ने धर्मगुरु पक्राउ

आश्विन १६, २०८०

गौहत्या गर्नेलाई हत्या गर्न आह्वान गर्ने धर्मगुरु आचार्य श्रीनिवनसलाई प्रहरीले पक्राउन गरेको छ ।

भेपमा लुकाएर गरिएकाे ९ केजी सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरासँग सीआईबीको सोधपुछ

आश्विन १६, २०८०

विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

आश्विन १६, २०८०

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठसँग एमसिसीका सिइओको शिष्टाचार भेट

आश्विन १६, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले शिष्टाचार भेट गरेका छन् ।

दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा

आश्विन १६, २०८०

सुडानको हिंसात्मक द्वन्द्वबाट पलायन भएका हजारौँ दक्षिण सुडानी शरणार्थीहरूले ‘भोकमरी आपतकाल’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुने बढ्दै

आश्विन १६, २०८०

कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । बालविवाहका कारणले जिल्लामा २० वर्षमुनिको उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो ।

लोकप्रिय