सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो ।

प्रतिनिधिसमा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले बद्नियत राखेर कानूनका छिद्रहरु प्रयोग गरी जघन्य अपराध गर्ने व्यक्तिहरुको कैद मिनाहा गर्ने कार्य गलत भएको बताएका छन् ।

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदको क्रिकेट प्रतियोगितामा उतकृष्ठ प्रदर्शन गरेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई नेपाल प्रहरीले बाजा बजाएर स्वागत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्ले नेपालगञ्ज घटनामा प्रमुख जिल्ला अधिकारी बाँके विपिन आचार्य र बाँके प्रहरी प्रमुख सन्तोष सिहं राठोरको कमजोरी भएको निष्कर्श निकालेको छ ।