सबै कुरा

४ पटक कसुर गरेका कैदीलाई राष्ट्रपतिको आममाफि, छुटेपपछि फेरि अपराध

कार्तिक १४, २०८०

भरतपुर महानगरपालिका १ का सोमराज सुवेदीलाई फोन गरी २५ लाख रुपियाँ नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए ।

२०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने

कार्तिक १४, २०८०

सन् २०३४ को विश्वकप फुटबल साउदी अरेबियाले आयोजना गर्ने भएको छ ।

सेनाबारे जथाभावी अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ

कार्तिक १४, २०८०

सामाजिक संजालमा नेपाली सेनाप्रति जथाभावी घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस

कार्तिक १४, २०८०

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताएका छन् ।

नेपालले मलेसियालाई ६ विकेटले हरायो

कार्तिक १४, २०८०

टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले मलेसियालाई ६ विकेटले बराएको छ ।

मलेसियाविरुद्धको खेलमा कुशल मल्लको अर्धशतक

कार्तिक १४, २०८०

टी–२० विश्वकप एसिया छनोटको मलेसिया विरुद्धको खेलमा कुशल मल्लले अर्धशतक बनाएका छन् ।

एनआरएनको कार्यालयमै युवासंघबाट एनआरएनका नेता कुटिए (भिडियाेसहित)

कार्तिक १४, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमा युवासंघका नेताले एनआरएनका नेतालाई कुटेका छन् ।

टी-२० विश्वकप एसिया छनोट : मलेसियाले नेपाललाई दियो १६६ रनको टार्गेट

कार्तिक १४, २०८०

आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाले नेपाललाई १६६ रनको टार्गेट दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निधारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

लोकप्रिय