सबै कुरा

नेपालको राष्ट्रिय मानव अधिकार आयोग 'ए' श्रेणीमै कायम

कार्तिक १५, २०८०

राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी 'ए' श्रेणीमै यथावत् रहने भएको छ।

सङ्क्रमणकालीन न्यायबारे देउवा र ओलीसँग सकारात्मक छलफल भएको छ : प्रधानमन्त्री

कार्तिक १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्याइने दावी गरेका छन् ।

सुपारी आयातमा थप महशुल लगाउन संसदीय समितिकाे निर्देशन

कार्तिक १५, २०८०

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ ।

रिगल ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार मात्र निर्णय सुनाउने

कार्तिक १५, २०८०

संविधान दिवसका दिन राष्ट्रपतिले कैद सजाय मिनाहा दिएका रिगल भनिने योगराज ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार मात्र निर्णय सुनाउने भएको छ ।

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

कार्तिक १५, २०८०

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

यस्तो देखियो एमालेले आयोजना गरेको चियापान कार्यक्रम (फोटोफिचर)

पुराना ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ : मन्त्री किराती

कार्तिक १५, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन् ।

राधाको योजना : प्रेमीसँग मिलेर अर्का प्रेमीमाथि गोली प्रहार

कार्तिक १५, २०८०

कलैया उपमहानगरपालिका ६ प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्याको कारण विवाहेत्तर प्रेम सम्बन्ध र रिसिइबीका कारण हत्या गरेको प्रहरीले जनाएको छ ।

शेयर बजारको ओरालो यात्रा कायमै

कार्तिक १५, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ ।

एक सय ९५ स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया नै सुरु गरेनन्

कार्तिक १५, २०८०

अझै एक सय ९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन् ।

लोकप्रिय