सबै कुरा

बाँकेस्थित पूर्वपश्चिम राजमार्गमा बम विस्फोट

भाद्र ३१, २०८०

बाँकेको राप्ती सोनारी गाउापालिका ८ स्थित पूर्वपश्चिम राजमार्ग बम विस्फोट भएको छ । विस्फोटका कारण राजमार्गको आधा भागमा ठूलो खाल्डो परेको थियो ।

सुरु भयो तीज, आज दर खाने दिन

भाद्र ३१, २०८०

नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका....

चिकित्सकले आन्दोलन गरेर सेवा रोकेपछि मर्कामा बिरामी

भाद्र ३१, २०८०

चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गरेपछि बिरामीहरु भने मर्कामा परेका छन् । स्वास्थ्य सेवा लिन अस्पताल पुगेका बिरामी आन्दोलन कारण सेवा नपाएपछि फर्कन बाध्य भएका छन् ।

दाजुभाइले दिदीबहिनीको लागि ब्रत बसी अटवारी पर्व मनाइँदै

भाद्र ३१, २०८०

पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूवर्क मनाइँदै छ ।

आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

भाद्र ३१, २०८०

ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो ।

सुन खानी खोज्न चिनियाँ विज्ञ लगेर रोल्पा पुगेँ : दावा छिरिङ

भाद्र ३०, २०८०

नेपालमा बसेर सुन तस्करीको व्यवस्थापन गर्ने दावा छिरिङले सुन उत्खनका लागि चिनियाँ विज्ञसहितको टोली लगेर रोल्पा समेत गएको बयान दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

भाद्र ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन्।

दुर्घटनामा दुईको मृत्यु

भाद्र ३०, २०८०

चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउनेडाडाँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भाद्र ३०, २०८०

गोरखामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय....

लोकप्रिय