एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।
त्यस्तै अदालतले एनसेल सम्बन्धीको अघिल्लो रिटमा २५ गतेका लागि छलफलमा बोलाउनुका साथै सेयर जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू भनि अल्पकालिन आदेश समेत दिएको छ ।
\
\