सबै कुरा

राष्ट्रियसभाका अध्यक्ष फागुन २१ गते विदा हुँदै, समयाबधी सकिनेमा अरु को को ?

मंसिर ५, २०८०

५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छ वर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ ।

भूकम्पपीडितले अस्थायी आवासबापतको रकम कसरी पाउँछन् ?

मंसिर ५, २०८०

सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ ।

रसुवागढी नाकाबाट सुन सहित ३ जना पक्राउ

मंसिर ५, २०८०

रसुवागढी नाकाबाट सुन सहित ३ जना पक्राउ

रसुवागढी नाकाबाट सुन सहित ३ जना पक्राउ

माइतिघरदेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकियो, दुर्गा प्रसाईँ र महेश बस्नेतले प्रदर्शन गर्न....

मंसिर ४, २०८०

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ७ गते दुर्गा प्रसाईँ नेतृत्वको समूह र युवा संघ नेतृत्वको समूहलाई माइतिघरमा प्रदर्शन गर्न नदिने भएको छ ।

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा

मंसिर ४, २०८०

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ ।

दुर्गा प्रसाईँको ८ करोडको जग्गालाई २ अर्ब ऋण दिने बैंकहरु, जसले जनताको ६ अर्ब निक्षेप....

मंसिर ४, २०८०

गरिब, किसानको ऋण मिनाहाको आश्वासन फ्याँकेका प्रसाईँ आफू भने ६ सय करोड भन्दा धेरै ऋण बोकेका ऋणी हुन् ।

विश्वकप छनोट : नेपाल र यमन भिड्दै

मंसिर ४, २०८०

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

दुर्गा प्रसाईँ र महेश बस्नेतलाई माइतिघरमा प्रदर्शन गर्न नदिइने

लोकप्रिय