सबै कुरा

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

पुस २६, २०८०

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ ।

भारतसँग भएको विद्युत निर्यातसम्बन्धी सम्झौता नेपालको हितमा छ : उर्जामन्त्री

पुस २६, २०८०

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले भारतसँग भएको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा रहेको बताएका छन् ।

गौतम बुद्ध क्रिकेट रङ्गशालालाई ४० वर्षका लागि लिजमा जग्गा दिने मन्त्रिपरिषद्को सहमति, खेल्न मिल्ने बनाउन....

पुस २६, २०८०

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ ।

जंगली हात्तीले भत्काइदियो घर, अन्नपात समेत नोक्सान

पुस २६, २०८०

रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी क्षेत्रको मानव बस्तीमा जंगली हात्ती प्रवेश गरी क्षती पुर्याएको छ ।

रामबहादुर बम्जनलाई सर्लाही अदालतमा हाजिर गराइयो

पुस २६, २०८०

हत्या, यौन शोषण जस्ता आरोमा पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतमा हाजिर गराइएको छ ।

खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

पुस २६, २०८०

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार जनकपुर, भैरहवा, धनगढी, नेपालगञ्ज, भरतपुर, विराटनगर विमानस्थल लागि बिहान तय भएका १४ वटा उडान प्रभावित

सुनको मूल्य घट्यो,चाँदीको स्थिर

पुस २६, २०८०

बिहीबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर छ ।

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेटबार्ता, नारायणगढ बुटवल पैदल यात्राबारे छलफल

पुस २६, २०८०

सभापति लामिछानेलाई भेट्न पार्टी कार्यालय वनस्थली पुगेका राजदूत सोङ्ले नारायणगढ बुटवल सडक खण्डमा रास्वपाले गरेको पैदल यात्राका बारेमा चासो राखेका थिए ।

सन्दीप लामिछाने निलम्बित,घरेलु र अन्तर्राष्ट्रिय कुनै पनि खेलमा सहभागी हुन नपाउने

पुस २६, २०८०

जिल्ला अदालत काठमाडौँ बलात्कार मुद्दामा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ।

लोकप्रिय