सबै कुरा

विश्व वन्यजन्तु कोषबाट आउने १ अर्ब २० करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

वैशाख २८, २०८१

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल प्रहरीका एआईजी राई र गिरीकाे सरुवा

वैशाख २८, २०८१

सरकारले नेपाल प्रहरीका २ जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गरेको छ।

इजरायलमा मृत्यु भएका ६ नेपालीको शव घर पुऱ्याउँदा लागेको खर्च सरकारले व्यहोर्ने

वैशाख २८, २०८१

सरकारले इजरायलमा मारिएका ६ जना नेपालीको शव घर पुऱ्याउँदा लागेको खर्च व्यहोर्ने भएको छ ।

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध (तस्विरहरु)

वैशाख २८, २०८१

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राख्दै बैठक अवरुद्ध गरेको छ ।

संसद बैठक १५ मिनेटका लागि स्थगित

वैशाख २८, २०८१

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राख्दै बैठक अवरुद्ध गरेपछि सभामुखले १५ मिनेटका लागि....

केजरीवाललाई जमानतमा रिहा गर्न भारतको सर्वोच्च अदालतकाे आदेश

वैशाख २८, २०८१

भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका प्रतिद्वन्द्वीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । यसबाट उनलाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ ।

रुखको हाँगा काट्दा पाँच हजार जरिवाना

वैशाख २८, २०८१

ललितपुर महानगरपालिकाले भैँसेपाटिको एक मासु पसलले सडक छेउमा रोपेको रुखको हाँगा काटेबापत पाँच हजार रुपैँया जरिवाना तिराएको छ ।

सातु र सर्वत खाएर मनाइँदै अक्षय तृतीय (फाेटाे फिचर)

वैशाख २८, २०८१

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ ।

स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना सुन तस्करीमा पनि संलग्न

वैशाख २८, २०८१

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

लोकप्रिय