अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीकोे काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अबरुद्ध हुने गरेको छ ।

नेकपा एमाले,नेपाली कांग्रेस,लोसपा,जनमत पार्टी लगायत अन्य दल सहभागी रहेको सर्वदलिय समितिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाएको मण्डले जानकारी दिएका छन ।

यो मन्त्रालयमा एमालेका प्रकाशबहादुर आएपछि यस अघि मन्त्रालय सम्हालेका दीपक मनाङेलाई अर्को मन्त्रालय सरुवा गरिएको छ । मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।