सबै कुरा

आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो

भाद्र १८, २०८१

आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ ।

सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प

भाद्र १८, २०८१

यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

आजको मौसम: बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

भाद्र १८, २०८१

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्युठानमा सात वर्षदेखि खाली घरमा मानव कङ्काल भेटियो

भाद्र १७, २०८१

कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कङ्काल भेटिएको प्रहरीले जनाएको छ ।

दिपक मनाङेको राजीनामा स्वीकृत

भाद्र १७, २०८१

तर संचारकर्मीहरुसँग भने वन मन्त्रालयमा बजेट नभएकाले काम गर्न नसकिने भन्दै वन मन्त्रालय स्वीकार नगर्ने बताएका थिए ।

डेङ्गीका बिरामी ६ हजार नाघे, उपत्यकामा छ सय ८० सङ्क्रमण

भाद्र १७, २०८१

गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ ।

काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

भाद्र १७, २०८१

पुलबाट करिब १४ किलामिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला

भाद्र १७, २०८१

बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोला किनारमा भेटिएको हो ।

बालेनले उच्च अदालतको आदेश देखाउँदै ओलीलाई भनेःकार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू !

भाद्र १७, २०८१

‘महानगरले उनीविरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही....

लोकप्रिय