सबै कुरा

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु: सातजना बिरामी

भाद्र १७, २०८१

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए ।

कुशे औँसीमा गोकर्णेश्वर महादेव मन्दिर परिसर(फाेटाे फिचर)

भाद्र १७, २०८१

अाज छोराछोरीहरूले परम्पराअनुसार बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन रहेकाे छ ।

फेरिँदै मानव बेचबिखनको स्वरुपः फेसबुकबाट बनेका साथिले भारतको वेश्यालयमा पुर्याए

भाद्र १७, २०८१

फेसबुकबाट साथि बनेका मान्छेले विपनालाई भारत हुँदै कुवेत पठाइदिने भनेका थिए । विपनालाई भारतको वेश्यालयमा लगेपछि मात्रै दलालले आफूलाई बेचेको थाहा भयो ।

पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्र प्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?

भाद्र १७, २०८१

वीर अस्पतालको उपचारको गुणस्तरमा शङ्का गर्नु पर्दैन,’ कोइरालले भने,‘तर, समालको घटनामाले के भएको हो हामी बुझ्न बाँकी छ ।’

चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु

भाद्र १७, २०८१

बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।

काभ्रेमा अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु

भाद्र १७, २०८१

आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ ।

आज मोती जयन्ती

भाद्र १७, २०८१

युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका साथै नेपालमा छापाखानासमेत भित्र््याएका थिए ।

भाद्रकृष्ण औँसीः गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान गर्ने दिन

भाद्र १७, २०८१

जका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए ।

"युवाले गाउँ छाेडे,गाउँमा भएकाले क्षेत्री बाहुनकाे शव बाेक्न संस्कारले दिदैन भने "

भाद्र १७, २०८१

हामी जम्मा ४ जनाले मात्रै शव घाटमा पुर्‍याउन सकिने अवस्था थिएन । मैले सबै कुराकाे जिम्मा लिन्छु शव बाेकाैँ भने तर कसैले मानेनन् ।

लोकप्रिय