मुख्य कुरा

रौतहटका शिक्षक मनि शंकर, जो एमालेको मधेश प्रदेश अधिवेशनमा निर्वाचित भए !

आश्विन २९, २०८०

नेपालको कानुन विपरित एक बहालवाला शिक्षक नेकपा एमालेको मधेस प्रदेश अधिवेशनमा सदस्य पदमा निर्वाचित भएका छन् ।

त्रिकोणात्मक टी–२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा

आश्विन २९, २०८०

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

जङ्गली हात्ती नियन्त्रण गर्न स्वचालित बत्ती

आश्विन २९, २०८०

जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ ।

अफलाइनमा यात्रु बोक्ने ८३ मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

आश्विन २९, २०८०

अनलाइन राइड सेयरिङ एप पठाओ र इनड्राइभ अफलाइन चलाउने ८३ जना चालकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

बैतडीमा असिनापानीले बालीनाली सखाप

आश्विन २९, २०८०

वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ ।

रास्वपाकाे 'नीति मन्थन' सुरु

आश्विन २९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको मूल दस्तावेज निर्माणको निम्ती ‘नीति मन्थन’ काठमाडाैँमा सुरु भएकाे छ ।

लोकप्रिय