जनताका कुरा

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन घाइते

वैशाख २३, २०८१

काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

सीप मेलामा दश हजार बढीको आवेदन

वैशाख २३, २०८१

काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु....

प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते

वैशाख २३, २०८१

चाँगुनारायण नगरपालिका‐२ दुवाकोटमा सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाइ कार्पेट कारखानामा आज भएको आगलागी नियन्त्रणका क्रममा दुई जना घाइते भएका छन् ।

काठमाडौँको वायु अझै अस्वस्थ, आज फेरि विश्वकै दोस्रो प्रदुषित सहरको रुपमा सूचीकृत

वैशाख २३, २०८१

आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ७७....

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

वैशाख २३, २०८१

सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ ।

दोदा नदीमा डुबेर दुईजनाको मृत्यु

वैशाख २३, २०८१

कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।

‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’

वैशाख २२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको....

पाँच दिनदेखि छिमेकीसँग मागेको पालकाे भरमा चिम्टीका अग्निपीडित

वैशाख २२, २०८१

सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडित ७५ वर्षीया लोखनीदेवी यादवको परिवार छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनि बसेको छ । उनको परिवारलाई दिन र रात कटाउन निकै मुस्किल परेको छ ।

माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

वैशाख २२, २०८१

क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका(२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ ।