जनताका कुरा

वृद्ध आमालाई अङ्गालो हालेर सुमनाले भनिन्: आमा तपाईं यहाँ बस्नु पर्दैन, म लड्छु तपाईंहरूका लागि

कार्तिक ४, २०८१

पार्टी सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० यतिबेला आन्दोलनमा छ। राजनीतिक प्रतिसोध साँधेर आफ्नो सभापति पक्राउ गरेको भन्दै केन्द्रिय नेता देखि कार्यकर्ता र पार्टीलाई माया गर्ने शुभचिन्तकहरू यतिबेला पोखरामा....

पोखरामा रास्वपा नेता-कार्यकर्तामाथि राज्य दमन (फोटो कथा)

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने तीन दिनदेखि कास्की प्रहरी हिरासतमा छन् । सहकारी ठगीको आरोपमा उनलाई प्रहरीको शुक्रबार काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो ।

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

कार्तिक ४, २०८१

‘डुलुवा’ जस्तै घुम्दै नेपाल चिनाउने अर्को समूह हो ‘घुमन्ते’ ।

सरकार विरुद्ध नारा लगाएको भन्दै रास्वपा कार्यकर्ता पक्राउ 

कार्तिक ४, २०८१

रास्वपाको प्रदर्शनमा प्रहरी दमन, एक जना पक्राउ

पोखरामा रास्वपाको आन्दोलनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता कार्यकर्ताहरूको प्रदर्शन बिथोल्न प्रहरीले बल प्रयोग गरेको छ । पोखराको शहीद चोकमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको हो ।

अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आफूलाई अन्यायपूर्ण तरिकाबाट सरकारले फसाउन खोजेको बताएका छन् ।

कास्कीको पोखरास्थित शहिद चोकमा तनाव भएको छ ।

शहीद चोकमा प्रहरीको घेरामा परे रास्वपाका केन्द्रिय नेताहरू

कार्तिक ४, २०८१

कास्कीको पोखराको शहीद चोकमा प्रहरीले रास्वपा नेता र कार्यकर्ताहरू माथि धरपकड प्रयास गरेको छ ।

पोखरामा रास्वपा कार्यकर्तालाई जम्मा हुन अवरोध, शहीद चोकमा प्रहरीद्धारा धरपकड प्रयास

कार्तिक ४, २०८१

पोखरामा रास्वपाको शान्तिपूर्ण प्रर्दशनमा प्रशासनले अवरोध गरेको छ । प्रशासनसँग सहमति गरेर पूर्वनिर्धारित कार्यक्रम तय भएको ठाउँमा एकाएक प्रशासन निषेधित क्षेत्र घोषणा गरेको छ ।

लोकप्रिय