जनताका कुरा

काठमाडौँको वायु अझै अस्वस्थ, आज फेरि विश्वकै दोस्रो प्रदुषित सहरको रुपमा सूचीकृत

वैशाख २३, २०८१

आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ७७....

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

वैशाख २३, २०८१

सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको छ ।

दोदा नदीमा डुबेर दुईजनाको मृत्यु

वैशाख २३, २०८१

कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।

‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’

वैशाख २२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको....

पाँच दिनदेखि छिमेकीसँग मागेको पालकाे भरमा चिम्टीका अग्निपीडित

वैशाख २२, २०८१

सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडित ७५ वर्षीया लोखनीदेवी यादवको परिवार छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनि बसेको छ । उनको परिवारलाई दिन र रात कटाउन निकै मुस्किल परेको छ ।

माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

वैशाख २२, २०८१

क्षय हुँदै गएको माटोको उर्वराशक्ती बढाउन बेनी नगरपालिका(२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ ।

चिम्टीका अग्निपीडितलाई राहत

वैशाख २२, २०८१

आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन् ।

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

वैशाख २२, २०८१

सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो ।

कटारी अस्पताललाई ५० बेड क्षमताको बनाउने कोशी सरकार निर्णय

वैशाख २१, २०८१

उदयपुरको १५ बेड क्षमताको कटारी अस्पताललाई स्तरोन्नति गर्दै ५० बेड क्षमताको बनाउने कोशी प्रदेश सरकारले निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरवृद्धि....

लोकप्रिय