जनताका कुरा

फुटबलको क्रेजः नेपाल–बंगलादेशबीचको फाइनलको टिकट लिन बिहानैदेखि भिड (तस्विरहरु)

कार्तिक १४, २०८१

साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट....

आज काग तिहार

कार्तिक १४, २०८१

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

कार्तिक १३, २०८१

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु....

‘डर्टी पेनिकल’रोगले झापामा धान बालीमा क्षति

कार्तिक १३, २०८१

धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको....

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

कार्तिक १३, २०८१

लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार....

देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी

कार्तिक १२, २०८१

अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् ।सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग निवासी दीपक केसीको घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला....

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

कार्तिक १२, २०८१

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक....

कात्तिक १८ गते आइतबार ११ः३७ बजे भाइटीकाको शुभ साइत

कार्तिक १२, २०८१

यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि....

फेरि आयो दिल्ली उड्न लागेको जहाजमा बम भएको सूचना, सर्च गरिँदै

कार्तिक १२, २०८१

काठमाडौंबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानका बम राखेको सूचनापछि सर्च अपरेसन सुरु गरिएको छ । विमानस्थलका एक कर्मचारीका अनुसार नेपाली सेना र नेपाल प्रहरीले संयुक्त टोलीले अहिले खोजी....

लोकप्रिय