जनताका कुरा

५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका युधिर

कार्तिक ६, २०८१

मुखमा विरोध स्वरुप लगाइएको कालो मास्क, शिरमा सगरमाथा झै ठडिएको ढाका टोपी, अशक्त शरीरलाई आड दिन फलामे बैसाखी स्वरूपका दुई लठ्ठी, गर्मीले असिनपसिन अनुहार।

दिल्लीबाट काठमाडौं आएको भिस्तार एयरलाइन्सको जहाजमा बम रहेको सूचना, नेपाली सेनाद्धारा सुरक्षा जाँच जारी

कार्तिक ६, २०८१

भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको सूचना पछि अहिले नेपाली सेनाले त्यसको जाँच गरिरहेको छ ।

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

कार्तिक ६, २०८१

बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेका छन् ।

तस्वीरमा हेर्नुहोस् पोखरामा रास्वपाको चौथो दिनको विरोध कार्यक्रम

कार्तिक ६, २०८१

सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गरेको छ । सभापति लामिछानेको पक्राउको विरोधमा रास्वपाले शनिबारदेखि पोखरामा नियमित प्रदर्शन गरिरहेको छ ।

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

कार्तिक ६, २०८१

मुगुमा एक जिल्ला अस्पताल छ, भने २४ वटा स्वास्थ्य चौकी छन् ।

कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक

कार्तिक ६, २०८१

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो ।

‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’

कार्तिक ६, २०८१

“चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो”, उनी भन्छन्, “घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।”

‘खबरदार ! हाम्रो रवि छोरामाथि अन्याय गर्लाऊ’

कार्तिक ५, २०८१

सोमबार बिहानै देखि पोखराको मौसम सफा र खुलेको छ । नियमित जस्तै मानिसहरु आफ्नो दैनिकीका लागि सहरबाट गन्तव्यका लागि निस्कन थालेका छन् ।

रास्वपा झापाले एमाले पार्टी कार्यालय निर्माणका लागि १५ रुपैयाँ सहयोग पठायाे

कार्तिक ५, २०८१

रास्वपा झापाले एमालेको नयाँ केन्द्रीय भवन निर्माणका लागि १५ रुपैयाँ सहयोग पठाएको छ।

लोकप्रिय