सबै कुरा > समाज

ओली लक्षित सुमनाकाे प्रहार : बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो रहेछ

भाद्र ६, २०८१

‘सानो हुँदा पढेको थिएँ ‘बलभन्दा बुद्धि ठूलो’ भनेर, तर अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै माननीयज्यूहरुले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भनेको देख्दाखेरी, हैन बुद्धिभन्दा बुद्धि भन्दा....

'नो इफ नो बट, हाम्रो कुरा क्लियर कट', भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू हुँदैन....

भाद्र ६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू नहुने बताएका छन् ।

अरिङगालको टोकाइबाट एक जनाको मृत्यु, एक घाइते

भाद्र ६, २०८१

रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

हुम्ला जीप दुर्घटना अपडेट : गम्भीर घाइते भएका जीप धनीकाे मृत्यु

भाद्र ६, २०८१

बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।

क्याम्पस अगाडि सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ

भाद्र ६, २०८१

घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

भाद्र ६, २०८१

नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।

डोलेश्वरमा दर्शनार्थीको भीड, सूर्यविनायकमा सार्वजनिक बिदा

भाद्र ६, २०८१

केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला छन् ।

नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका लागि अर्थ मन्त्रालय पुगेकाे छ : गृहमन्त्री लेखक

भाद्र ६, २०८१

गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् ।

मकवानपुरमा भैँसीले मार्यो बाघ !

भाद्र ६, २०८१

बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

लोकप्रिय