सबै कुरा > समाज

विष्णु माझीको तीज गीत : ‘पुतलीको भट्टी भाग २०’ आइन आमा यो तीजमा

भाद्र ८, २०८१

अहिलेको तीज गीतमा भने माझीले आइन आमा यो तीजमा बोलमा गीत गाएकी छिन् ।

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा पञ्चमी मनाइँदै

भाद्र ८, २०८१

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा....

आँबुखैरेनी बस दुर्घटनाः मृतकका शवको परीक्षण सुरु

भाद्र ८, २०८१

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

विशेष समितिमा रवि लामिछानेसँग ९ घण्टा सोधपुछ

भाद्र ८, २०८१

लामिछानेले आफ्नो नाममा आएको भनिएको ऋणमा आफ्नो नाम दुरुपयोग भएको तर ति सहकारीमा आफ्नो संलग्नता नभएको तथा आफ्नो हस्ताक्षर, नागरिकता लगायत ऋण प्रभाव गर्न आवश्यक कुनै पनि कागजपत्र पेश नभएको....

माग बढेको भन्दै व्यवसायीले फेरी बढाए अण्डाको मूल्य

भाद्र ८, २०८१

भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।

तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

भाद्र ८, २०८१

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।

आजकाे माैसमः मनसुनी वायुको प्रभाव कायमै

भाद्र ८, २०८१

आज दिउँसो देशभर केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मनसुनी वायुको प्रभाव कायमै : हल्कादेखि मध्यम वर्षाको सम्भावना

भाद्र ८, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ....

हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

भाद्र ७, २०८१

धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ ।

लोकप्रिय