काठमाडौँ । दसैं आगमनसँगै गाउँघरमा चोक चौतारी तिर पिङ्ग राख्न सुरु गरिएको छ । दसैंको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । काठमाडौँ ओरिपरि डाँडाहरु तिर पिङ हाल्न सुरु गरिएको छ । तस्विरमा शनिवार गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमा क्षेत्रमा रहेको तारेभिर नारायण डाँडामा हालिएको पिङमा रमाउँदै बालबालिकाहरु
मंसिर ८, २०८१ शनिबार |