सबै कुरा > समाज

'अब बोल्छ नेपाल' लेखिएको व्यानरसहित बालुवाटार नजिकै प्रदर्शन (तस्विर)

भाद्र ८, २०८१

विभिन्न विषयमा सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै युवाहरुको एक समूहले काठमाडौँको बालुवाटार नजिकै प्रदर्शन गरेका छन् ।

सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको छु : रवि लामिछाने

भाद्र ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताए ।

चितवन पुगेर रविले दोहोर्याएः ‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु’

भाद्र ८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई ठूला दल कांग्रेस र एमालेको सरकार ‘अन्तिम भोज’ नहोस् भन्ने कामना गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा फेरि अवसर....

नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरु)

भाद्र ८, २०८१

भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्‌ले गरेका भ्रष्टाचारजन्य काम कारवाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा बृहत् नागरिक आन्दोलनले....

खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता

भाद्र ८, २०८१

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् ।

बस दुर्घटनाका घाइतेकाे अवस्था बुझ्न भारतीय राज्यमन्त्री र नेपालका गृहमन्त्री टिचिङ अस्पतालमा (तस्विर)

भाद्र ८, २०८१

भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे तनहुँ मा भएको बस दुर्घटनामा घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेकी छिन् ।

एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

भाद्र ८, २०८१

गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन

भाद्र ८, २०८१

मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ ।

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः शिक्षामन्त्री भट्टराई

भाद्र ८, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने बताएकी छिन् ।

लोकप्रिय