सबै कुरा > समाज

सुन प्रकरणमा गैरकानूनी अनुसन्धान कसलाई जोगाउन ? : रवि लामिछाने

भाद्र ६, २०८०

साथै सुन प्रकरणमा सरकार वहालवाला महानिर्देशक, प्रहरीका पूर्वप्रमुखहरुले नै सुन तस्करीका नाइके दावा छिरिङलाई फोटोसहित सूचना दिने गरेको दाबी गरेका छन् ।

आरोही शेर्माको माउन्ट एल्ब्रस आरोहणको अनुभव : हिउँ, हिमाल चढाइको रमाइलो र कष्ट उस्तै हो

भाद्र ६, २०८०

‘फरक भनेको हिमालको उचाइ मात्रै हो । हिउँ उस्तै हो, हिमाल चढाइको रमाइलो र कष्ट दुवै उस्तै हुन् । हिमालमा देखिने दृश्य र ती दृश्यले लोभ्याउने पल, मौसममा आएको बदलीले....

सिआईबीले अनुसन्धान सकेपछि मात्र आयोग गठन हुने

भाद्र ६, २०८०

आज भएको सहमतिमा २०८० अशोज ५ गते आयोग गठन गर्ने सहमति भएको छ ।

सिंहदरबारमा शिर्ष नेताहरुको बैठक सुरु, उच्चस्तरीय समितिको विषयमा छलफल

भाद्र ६, २०८०

प्रधानमन्त्री कार्यालयमा कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

त्रिशुली बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु , ८ जना घाइते

भाद्र ६, २०८०

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनााएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो

भाद्र ६, २०८०

धादिङको गजुरी गाउँपालिका–१, छहरामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत

भाद्र ६, २०८०

सरकारले राजनीतिक परिवर्तनमा गीत संगित माध्यमबाट सहयोग पुर्याउनुभएका स्व.जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्रीद्वारा मन्त्री किरातीको पिताप्रति श्रद्धाञ्जलि

भाद्र ६, २०८०

मन्त्री किरातीका बाबुकोको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो ।

भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

भाद्र ६, २०८०

आगामी तीन दिन देशका धेरै भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना

लोकप्रिय