सबै कुरा > समाज

कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यही रमाइलो’

कार्तिक ३, २०८०

बडादसैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन्....

बेनी अस्पताल : बिदाका दिन पनि बहिरङ्ग सेवा

कार्तिक ३, २०८०

बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ बजे आएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्किए ।

गाजाको अस्पतालमा भएको आक्रमण निन्दनीयः नेपाल सरकार

कार्तिक २, २०८०

नेपालले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको हमलामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दलमा राप्रपाको दावी

कार्तिक २, २०८०

कोशी प्रदेशका सवै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरे पछि कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

७२ वर्षको उमेरमा नागरिकता

कार्तिक २, २०८०

अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउँदै

कार्तिक २, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।

सरकारले भ्रष्टाचारको फाइल खोल्यो तर आफ्ना मान्छे परेपछि डरायो : रवि लामिछाने (भिडियाे सहित)

कार्तिक २, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुराउन सरकार असफल भएको बताएका छन् ।

लोकप्रिय